काठमाडौँ । आमचुनाव भएको एक वर्ष नबित्दै राजनीतिक दलहरुले ४ वर्षपछि हुने चुनावको तयारीमा लागेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी र नेकपा एमालेले मिसन ८४ अभियान शुरु गरिसकेका छन् । नेकपा माओवादी केन्द्रको जारी केन्द्रीय कमिटि बैठकमा समेत आगामी चुनावको रणनीतिबारे छलफल जारी छ । आगामी चुनावमा अहिलेको भन्दा धेरै सीट ल्याउनेगरी काम गर्नुपर्ने विषय…