Logo

प्युठानमा बस दुर्घटना हुँदा बालिकाको मृत्यु, ३० घाइतेमध्ये अधिकांश गम्भीर

काठमाडौं । प्युठानमा बस दुर्घटना हुँदा एक बालिकाको मृत्यु भएको छ । प्युठानको अरङखोला ढिकावनबाट दाङको घोराहीतर्फ आउँदै गरेको ना३ख ७१३२ नम्बरको बस दुर्घटना हुँदा घोराही उपमहानगरपालिका वडा नं. १ की एक वर्षीया अंशु परियारको मृत्यु भएको हो । दुर्घटनामा ३० जना घाइते भएको प्रहरीले जानकारी दिएको छ । घाइतेहरुलाई उपचारका लागि घोराहीस्थित राप्ती स्वास्थ्य…