काठमाडौं । प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेसको अवरोधका बाबजुद सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा बैठक अगाडी बढाएका छन् । विगत दुई महिनादेखि उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा मुछिएको भन्दै संसद अवरोध गर्दै आएको छ । कांगेसको अवरोधका बिच सभामुख देवराज घिमिरले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई नीति तथा कार्यक्रम टेबल गर्न समय दिएका…