Logo

इरानका राष्ट्रपति सवार हेलिकप्टर दुर्घटना भएको स्थानमा कोही पनि जीवित नरहेकाे संकेत

काठमाडौं । इरानका राष्ट्रपति इब्राहिम रैसी सवार हेलिकप्टर दुर्घटना भएको स्थानमा कोही पनि जीवित नरहेकाे संकेत गरिएकाे छ । राष्ट्रपति रइसी बोकेको हेलिकप्टर दुर्घटनामा परेको र त्यहाँ केही पनि जीवित व्यक्ति फेला नपरेको इरानी समाचार एजेन्सीले जनाएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । पूर्व न्यायपालिका प्रमुख रइसी इरानको आठौं राष्ट्रपतिका रूपमा २०२१ मा निर्वाचित भएका थिए…