काठमाडौं । नेपालमा स्थानीय र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल कोसी, मधेस र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ । कोसी प्रदेशको केही स्थान र वाग्मती प्रदेशको पहाडी भू–भागको थोरै स्थानमा मेघगर्जनरचट्याङरहावाहुरीसहित हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको…