Logo

कांग्रेसको गण्डकी सम्मेलन- संविधान संशोधन गर्न माग

काठमाडौँ । नेपाली कांग्रेसको गण्डकी प्रदेश सम्मेलनले संविधान संशोधन गर्न माग गरेको छ । संविधानमा रहेको धर्मसम्बन्धी व्यवस्था र निर्वाचन प्रणालीमा समस्या रहेको भन्दै सम्मेलनले कांग्रेसले नेतृत्व लिएर संविधान संशोधन गर्नुपर्ने माग गरेको हो । सम्मेलनपछि जारी गरिएको घोषणापत्रमा संविधानमा रहेको ‘धर्म निरपेक्षता’को ठाउँमा ‘वैदिक सनातन धार्मिक स्वतन्त्रता’ राख्नुपर्ने र समानुपातिक निर्वाचन प्रणाली खारेज गर्नुपर्ने…