Logo

सेयर बजारमा दोहोरो अंकको बढोत्तरी, कारोबार ५ अर्बमाथिको

काठमाडौं । साताको तेस्रो दिन सेयर बजार परिसूचकले दोहोरो अंकको बढोत्तरी कायम राखेको छ । मंगलबार नेप्से परिसूचक २३.९४ अंकले बढ्दै २११५.९४ विन्दुमा रह्यो । १ करोड ३२ लाख ४१ हजार २१७ कित्ता सेयर ५ अर्ब २० करोड ६२ लाख रुपैयाँमा किनबेच भएको छ । कारोबार रकम भने साताको दोस्रो दिनका तुलनामा २३ करोड कम…