काठमाडौं । थापाथलीस्थित बागमती नदी किनारमा बसोबास गर्दै आइरहेका र सरकारको दर्ता प्रक्रियामा आएका सुकुमवासी तीन परिवारलाई राधास्वामी सत्सङ्ग केन्द्रमा पठाइएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा काठमाडौँ उपत्यका विकास प्राधिकरण र अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिबाट खटिएका टोलीले अहिले थापाथलीमा बसोबार गर्दैै आएका सुकुमवासी र भूमिहीनको ‘स्क्रिनिङ’ जारी गरिरहेको छ । प्राधिकरण प्रशासन…