Logo

फिफा विश्वकपमा एआई, लेनेभोले दिइरहेको छ अत्याधुनिक सुविधा

एजेन्सी । विश्वव्यापी प्रविधि कम्पनी लेनोभोले फिफा विश्वकप २०२६ मा अत्याधुनिक एआई संचालनमा ल्याएको छ ।  फ्लोरिडाको मियामीमा रहेको लेनेभो भवनमा फिफाको प्राविधिक कमाण्ड र प्रतियोगिता सञ्चालन केन्द्रले उत्तर अमेरिकाभरि ६०० भन्दा बढी आधिकारिक साइटहरूबाट डेटा समन्वय गरिरहेको छ ।  जसले सामाजिक सञ्जाल फिडहरू र मौसम पूर्वानुमानसम्म सबै कुरा ट्र्याक गरिरहेका छन् । उक्त प्रयासलाई…