Logo

‘पाँच वर्षअघि बुढो कांग्रेस २३ सिटमा झरेको होइन ? अब १३ सिटमा झार्नुपर्छ’: अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा नेपाली कांग्रेसलाई १३ सिटमा झार्ने बताएका छन् । एमाले सम्पर्क समन्वय कमिटीले शनिबार आयोजना गरेको कार्यकर्ता प्रशिक्षण कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले पाँच वर्षअघिको निर्वाचनमा कांग्रेसलाई २३ सिटमा झारेको भन्दै अब १३ सिटमा झार्ने बताएका हुन् । अध्यक्ष ओलीले भने,'यो गठबन्धन केही होइन । पाँच वर्षअघि…