Logo

इलाम २ को उपनिर्वाचनले चटकेहरुलाई ठेगान लगाइदियो : रामहरि खतिवडा

काठमाडौं । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति एवम कांग्रेस नेता रामहरि खतिवडाले इलाम २ को उपनिर्वाचनको परिणामले कांग्रेस र एमालेमात्र मुलुकका शक्तिशाली दल रहेको प्रमाणित गरेको प्रतिक्रिया दिएका छन् । मंगलबार नेपाल न्यूज बैंकसँगको कुराकानीमा उनले मुलुकका लागि कांग्रेस र एमालेको ठूलो जिम्मेवारी रहेको बताए ।सभापति खतिवडाले पराजित भएको नेपाली कांग्रेसले महागठबन्धनसँगको…