Logo

सत्ता गठबन्धनका शीर्ष नेताको बैठक बस्दै

काठमाडौं । सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक बस्दैछ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ८ बजेका लागि बोलाइएको छ । मनोनयन दर्ताको आज अन्तिम दिन उम्मेदवारहरुको अन्तिम टुंगो लगाएर मनोनयन दर्ता गर्ने गठबन्धन दलहरुको तयारी रहेको छ । भागबण्डा मिल्न नसकेका स्थानीय तहरुको अन्तिम निर्णय लिएर मनोनयन दर्ताका लागि निर्देशन दिने केन्द्रको तयारी रहेको छ…