Logo

सत्ता गठबन्धनले ६ वटै महानगरमा उठाएका यी मेयरहरु

काठमाडौं । सत्ता गठबन्धनका दलहरुले देशभरका ६ वटै महानगरमा मेयरका उम्मेदवार चयन गरेको छ । काठमाडौं, ललितपुर र विराटनगर महागरपालिकामा नेपाली काँग्रेसले उम्मेदवार टुंगो लगाएको हो । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि काँग्रेसले सोमबार मेयर पदको उम्मेदवार टुंगो लगाएको हो । सत्ता गठबन्धनको साझा उम्मेदवार रहेका उनीहरुले आजै मनोनयन दर्ता गराउनेछन् ।…