Logo

सत्ता गठबन्धनले भन्यो,‘देशभरि गठबन्धनका उम्मेदवार एक ढिक्का छन्’

काठमाडौं । सत्ता गठबन्धनको चुनावी तथा अनुगमन समितिले स्थानीय चुनावमा होमिएका गठबन्धनका उम्मेदवारहरु एक ढिक्का रहेको निष्कर्ष निकालेको छ । ‘देशभरका उम्मेदवारमा विवाद छैन, बिहीवार बालुवाटारमा बसेको बैठकको निर्णय सुनाउँदै कांग्रेस नेता समेत रहेका संचारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले भने,‘केहि ठाउँमा देखिएका सामान्य विवाद पनि हल भइसकेको छ ।’ चुनावमा गठबन्धन दलहरुका सबै उम्मेदवार एउटै स्वर…