Logo

विमानको शौचालयमा लुकाएर सुन तस्करी, विमानस्थल कर्मचारीसहित पाँचजना पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विमानको शौचालयमा सुन लुकाएर तस्करी हुने गरेको खुलेको छ । विमानस्थल सुरक्षा कार्यालयले विमानको शौचालयमा दुई किलो तीन सय ५० ग्राम सुनसहित ५ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दुई जना विमानस्थलकै कर्मचारीसमेत रहेका छन् । पक्राउ पर्नेमा हिमालय एयरलाइन्सको विमान सफा गर्ने कर्मचारी सुमन तामाङ, भीम अवाले र…