Logo

एसपीपी सम्झौताको च्याप्टर क्लोज भइसक्योः परराष्ट्रमन्त्री खड्का

काठमाडौं । परराष्ट्र मन्त्री डा. नारायण खड्काले अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) सम्झौता स्थगित भइसकेको दावी गरेका छन् । एसपीसी सम्बन्धी विषयको च्याप्टर क्लोज भईसकेको उनको भनाई थियो । संघीय संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा मन्त्री खड्काले प्रधानमन्त्रीको तहबाट पनि सम्झौता हुँदैन भनेपछि एसपीपी सम्बन्धी विषयको च्याप्टर क्लोज भईसकेको बताए । ‘नेपाली सेना र अमेरिकी दूतावासबाट…