Logo

दर्शकले भरियो कीर्तिपुर मैदान, रूख/रूखमा चढेर एनपिएल हेर्दै दर्शक (फोटो फिचर)

काठमाडाैं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगको उपाधि भिडन्तमा सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स खेल्दैछन् । खेल हेर्नका लागि दर्शकहरू रूख(रूखमा चढेर मनोरञ्जन लिइरहेका छन् । एनपिएलको फाइनल खेलको टिकट केही घन्टामै सोल्ड आउट भएको थियो। खेल हेर्नका लागि दर्शकहरू खचाखच छन् ।