Logo

बाटोमा लिफ्ट मागेर चढे पर पुगेपछि हात खुट्टा बाँधेर गाडीसहित मोबाइल, पैसा चोरेर भागे

काठमाडौं । कैलालीमा लिफ्ट मागेर चढेका तीन व्यक्तिले गाडीसहित लुटपाट गरेर भागेका छन् । जिपमा लिफ्ट मागेका तीन जना भारतीय नागरिकले हातखुट्टा बाधेर लोकेन्द्रसिंह भण्डारीको जिप लिएर फरार भएका हुन् । डडेल्धुराको आलिताल गाउँपालिकामा कम्प्युटर अपरेटर पदमा कार्यरत लोकेन्द्रसिंह भण्डारी कैलालीको गोदावरी नगरपालिका-४ गाइमारेमा घाइते अवस्थामा फेला परेका हुन्। आइतबार दिउँसो करिब १ बजेतिर गोदावरी…