Logo

सिमलताल पहिरो : बेपत्ता खोज्न प्रविधिको प्रयोग तर अवस्था असहज

काठमाडौं । चितवनको सिमलतालस्थित नारायणगढ–मुग्लिन सडकमा आएको पहिरोमा परेर त्रिशूली नदीमा बेपत्ता भएका दुई बसको खोजी कार्य शनिवार पनि जारी छ । दुई बस शुक्रवार फेला नपरेपछि फेरि शनिबार बिहानैदेखि खोज्ने काम सुरु गरिएको चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए । यादवका अनुसार नदीमा पानी बहाब बढेको, पानी धमिलो भएको साथै बर्षा भइरहेकाले खोजी…