Logo

रवि लामिछानेको पार्टी दर्ता, चुनाव चिन्ह गोलाकार भित्र घण्टी

काठमाडौं । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) निर्वाचन आयोगमा दर्ता भएको छ । यो दर्तासंगै देशभरका कार्यकर्तामा खुशीयाली छाएको छ । रास्वपाको दर्ता नम्बर १८७ रहेको निर्वाचन आयोगले जनाएको छ । रविलाई पार्टी दर्ता गर्न नदिनेसम्म अनेक षडयन्त्रहरु बाहिर आएका थिए । यो बिषयलाई लिएर विवादहरु निम्तिए । पार्टीको नामलाई लिएर उत्पन्न विवाद…