Logo

काठमाडौंमा १८ वर्ष माथिकालाई आजदेखि बुष्टर डोज दिन सुरु

काठमाडौं । काठमाडौंमा मंगलबारबाट १८ वर्ष माथिकालाई कोरोनाविरुद्वको बुष्टर डोज खोप दिन सुरु भएको छ । जिल्लाका सबै स्वास्थ्य संस्थाबाट कोभिशिल्ड खोपको बुस्टर मात्रा दिन लागिएको जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंले जनाएको छ । साउन ६ गतेसम्म सञ्चालन हुने अभियान अन्तर्गत बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म काठमाडौंका सबै स्वास्थ्य संस्थामा खोप कार्यक्रम सञ्चालन गरिने स्वास्थ्य…