पोखरा । पोखरा बाट अबैध लागूऔषध खैरो हिरोइन (ब्राउन सुगर) सहित तीन जना पक्राउ परेका छन् । पोखरा महानगरपालिका वडा नम्बर २५ हेम्जाबाट एक जना र पोखरा १ सिद्धनाथ टोलबाट दुई जना अबैध लागूऔषध खैरो हिरोइन (ब्राउन सुगर) सहित पक्राउ परेका हुन् । गएको बिहीबार राती नौ बजेको समयमा पोखरा महानगरपालिका वडा नं.२५ हेम्जाबाट जिल्ला…