Logo

मुगुको सोरु गाउँपालिकामा खानेपानीको चरम संकट, रातभर लाइन बसेर धमिलो पानी भर्न बाध्य स्थानीय

मुगु । मुगुको सोरु गाउँपालिकाका विभिन्न बस्तीमा खानेपानीको अभावले विकराल रूप लिएको छ । प्राकृतिक पानीका मुहानहरू सुक्दै गएपछि स्थानीय नागरिक र पशुचौपायालाई दैनिक आवश्यक पानी जुटाउनसमेत कठिन भएको छ । सोरु गाउँपालिकाका वडा नम्बर १, २ र ३ का दुई दर्जनभन्दा बढी बस्तीमा रहेका पानीका स्रोत खडेरी, जलवायु परिवर्तन, अव्यवस्थित ग्रामीण सडक निर्माण तथा…