जनकपुर । १५ दिने मिथिला माध्यमिकी परिक्रमा आज महोत्तरीको सदरमुकाम जलेश्वर पुग्ने भएको छ । हिजो गिरिजास्थानबाट निस्किएको डोलासहितको परिक्रमामा सहभागी यात्रुहरु महोत्तरीको मटिहानी पुगेर विश्राम गरेका थिए । उनीहरु आज बिहानै जलेश्वरका लागि निस्किएका छन् । जलेश्वरमा परिक्रमा यात्रुहरुका लागि प्रत्येक वर्ष झै विशेष स्वागतको तयारी गरिएको छ । आज जलेश्वरमा रात्री विश्राम गरेर…