Logo

नेपालको बजेट महत्वाकांक्षी र समयसापेक्ष : विश्व बैंक प्रतिनिधि

काठमाडौं । नेपालका लागि विश्व बैंकका आवासीय प्रतिनिधि डेभिड सिस्लेनले नेपाल सरकारले प्रस्तुत गरेको बजेट सही समयमा सही दिशा समात्न सफल भएको बताएका छन्। द काठमाण्डू पोस्टमा प्रकाशित एक लेखमा सिस्लेनले अर्थ मन्त्री डा.स्वर्णिम वाग्लेले प्रस्तुत गरेको नेपालको नयाँ बजेटले आर्थिक वृद्धि, रोजगारी सिर्जना, निजी क्षेत्रको प्रवद्र्धन तथा लगानीमैत्री वातावरण निर्माणलाई प्राथमिकता दिएकाले यसलाई महत्वाकांक्षी…