Logo

नेपाल उद्योग वाणिज्य महासंघको ६०औं वार्षिक साधारणसभा आज

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको ६०औं वार्षिक साधारणसभा तथा नयाँ कार्यकारिणी समितिको निर्वाचन वैशाख २१ र २२ गते (आज र भोली) काठमाडौँमा हुने भएको छ । उच्च अदालत पाटनको अन्तरिम आदेशका कारण चैत २९–३० गते तय भएको कार्यक्रम स्थगित भएको थियो । आज उद्घाटन सत्र हुनेछ भने निर्वाचन वैशाख २२ गते अर्थात भोली नेपाल…