काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले नेपालको पर्यटन क्षेत्र जलवायु परिवर्तनका गम्भीर असरबाट प्रभावित भइरहेको बताएकी छन् ।नेपाल पर्यटन गोष्ठी २०२६ मा बोल्दै श्रेष्ठले नेपालको पर्यटन प्राकृतिक भूदृश्य, जैविक विविधता र सांस्कृतिक सम्पदासँग गहिरो रूपमा जोडिएको उल्लेख गरिन् । उनले हिमपात विस्फोट, अनियमित हिमपात, ट्रेकिङ सिजनमा पदमार्ग अवरुद्ध गर्ने पहिरो, पर्यटकीय क्षेत्रमा…