काठमाडौं । एआई र साइबर सुरक्षा सम्बन्धी अन्तर्राष्ट्रिय स्तरको शिक्षा दिने टेकपाइला इन्नोभेसनको औपचारिक सुरुवात भएको छ । नेपालको सूचना प्रविधि क्षेत्रमा देखिएको दक्ष जनशक्तिको अभावलाई पूर्ति गर्न टेक पाइला इनोभेसनले एनसीसी एजुकेसन युकेसँगको साझेदारीमा अन्तर्राष्ट्रिय स्तरको साइबर सुरक्षा, एआई र डाटा साइन्स कोर्स सुरु गरेको हो । कक्षा ११ र १२ का विद्यार्थीहरूलाई लक्षित…