Logo

Breaking News 1

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै


२६ श्रावण २०८३, मंगलबार  

0
Shares

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज (मंगलबार) बस्दैछ ।  बैठक आज बिहान ११ः३० बजे पार्टी केन्द्रीय कार्यालयमा बस्ने भएको हो ।

कांग्रेस सभापति गगनकुमार थापाको सभापतित्वमा आइतबारदेखि सुरु भएको बैठकमा केन्द्रीय सदस्यहरूले आ–आफ्ना धारणा राखिरहेका छन् । सोमबारको बैठकमा २२ जना केन्द्रीय सदस्यले धारणा राखेका थिए । 

बैठकमा समसामयिक राजनीतिक, आर्थिक तथा जनजीविकासँग सम्बन्धित विषयमा छलफल भइरहेको छ । 

प्रकाशित मिति : २६ श्रावण २०८३, मंगलबार  ७ : ५९ बजे