Logo

बाजुरामा ‘द लास्ट माइल’ डिजिटल हेल्थ शिखर सम्मेलन हुने

बाजुरा । बाजुरा जिल्लामा ‘स्थानीय नेतृत्वमा आधारित, डिजिटल रुपान्तरणका लागि राष्ट्रिय मञ्च’ ‘द लास्ट माइल’ डिजिटल हेल्थ शिखर सम्मेलन २०२६ सञ्चालन हुने भएको छ । जिल्लाका चार स्थानीय तह बडीमालिका बुढीगंगा,बुढीनन्दा र त्रिवेणी नगरपालिकाको संयुक्त नेतृत्वमा ‘द लास्ट माइल’ डिजिटल हेल्थ शिखर सम्मेलन २०२६ को आयोजना गरिने भएको हो । आगामी असार १३ र १४…