बाजुरा । बाजुरामा २३ औं राष्ट्रिय धान दिवस तथा रोपाईँ महोत्सव मनाइएको छ । ‘जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि’ भन्ने मूल नारासहित यहाँका नौं वटै स्थानीय तहले यो बर्षको राष्ट्रिय धान दिवस तथा रोपाईँ महोत्सव मनाएका हुन् । कृषि ज्ञान केन्द्र बाजुरा र विभिन्न पालिकाको कृषि शाखाको आयोजनामा दिवस मनाइएको छ । दिवसमा अवसरमा…