जनकपुर । महोत्तरीको जलेश्वर सम्सी सडकखण्डमा भएको मोटरसाईकल दुर्घटनामा घाईते र मृत्यु भएका ६ जनाको पहिचान खुलेको छ । मधेश प्रदेश प्रहरी कार्यालयले जानकारी गराए अनुसार उक्त दुर्घटनामा मृत्यु हुनेमा महोत्तरीको जलेश्वर नगरपालिका वडा नं. ६ का २० वर्षिय रवी दास, सोही स्थानका २० वर्षिय सुवास दास र उमेर नखुलेको महोत्तरीको एकडाडा गाउँपालिका वडा नं.…