Logo

मेघगर्जन/चट्याङसहित वर्षा र हिमपात तथा अपराह्नपछि हावाहुरीको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी र स्थानीय वायु तथा नेपालको पूर्वी भूभागनजिक रहेको न्यूनचापीय क्षेत्रको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो मधेस, कोसी, वाग्मती र गण्डकी प्रदेशका तराई र पहाडी भू-भागका थोरै स्थानमा अपराह्नपछि हावाहुरीको सम्भावना छ ।  कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशमा साधारणतया बादल लाग्नेछ । बाँकी हिमाली र…