Logo

हेटेक्स इंग्लिश बोर्डिङ स्कूल : उद्योगसँगै हराएको एउटा शैक्षिक पहिचान

हेटौँडा । मकवानपुरको शैक्षिक इतिहासमा एक समय उज्यालो अक्षरले लेखिएको नाम हो हेटेक्स इंग्लिश बोर्डिङ स्कूल । हेटौँडा कपडा उद्योगको पहलमा स्थापना गरिएको यो विद्यालय केवल शिक्षण संस्था मात्र नभई अनुशासन, गुणस्तर र आशाको प्रतीकका रूपमा चिनिन्थ्यो । तर उद्योग बन्द भएसँगै विद्यालय पनि इतिहासमा सीमित हुन पुगेको छ । वि.सं. २०३०–२०४० को दशकतिर स्थापना…