Logo

फ्रान्ससँग भिड्नुअघि यामालको चेतावनी : ‘डराउने पालो उनीहरूको हो’

काठमाडौं । स्पेनका युवा फरवार्ड लामिन यामालले फिफा विश्वकप २०२६ को सेमिफाइनलमा फ्रान्ससँग खेल्न आफ्नो टोली कुनै दबाबमा नरहेको बताएका छन् । उनले स्पेनले युरो कपमा फ्रान्सलाई पराजित गरिसकेको स्मरण गर्दै यसपटक पनि प्रतिस्पर्धा गर्न आफूहरू तयार रहेको बताए । फ्रान्सविरुद्धको सेमिफाइनल खेलअघि टिभी इस्पानासँग कुरा गर्दै यामालले दुई ठूला टोलीबीचको भिडन्त हुने भए पनि…