Logo

एमाले जनप्रतिनिधिहरुकाे भेलाले जारी गर्यो २० बुँदे संकल्प पत्र

काठमाडौं । स्थानीय निकायको चुनाव सकिएपछि नेकपा एमालेका तर्फबाट निर्वाचित जनप्रतिनिधिहरुले २० बुँदे काठमाडौं संकल्प जारी गरेका छन् । एमाले जनप्रतिनिधिहरुले संकल्पपत्रमा सदाचारको नमुना बन्ने घोषणा गरेका छन् । बिहीबारदेखि सुरु राजधानीमा आयोजित २ दिने भेलाबाट उनीहरुले २० बुँदे काठमाडौं संकल्प जारी गरेका हुन् । जारी संकल्प पत्रमा उनीहरुले आफुहरु शासक होइन, जनताको सेवक बन्ने,…