Logo

Breaking News 1

एमाले जनप्रतिनिधिहरुकाे भेलाले जारी गर्यो २० बुँदे संकल्प पत्र



काठमाडौं । स्थानीय निकायको चुनाव सकिएपछि नेकपा एमालेका तर्फबाट निर्वाचित जनप्रतिनिधिहरुले २० बुँदे काठमाडौं संकल्प जारी गरेका छन् ।

एमाले जनप्रतिनिधिहरुले संकल्पपत्रमा सदाचारको नमुना बन्ने घोषणा गरेका छन् । बिहीबारदेखि सुरु राजधानीमा आयोजित २ दिने भेलाबाट उनीहरुले २० बुँदे काठमाडौं संकल्प जारी गरेका हुन् ।

जारी संकल्प पत्रमा उनीहरुले आफुहरु शासक होइन, जनताको सेवक बन्ने, आफुहरुको नेतृत्वमा रहेका पालिकाहरुमा सुशासनका नमूना बनाउने, सदाचारमा नमूना बन्ने, कडाइका साथ भ्रष्टाचार नियन्त्रण गर्ने लगायतका बुँदाहरु रहेका छन् । संकल्प पत्रमा सरकारी सवारी साधन, इन्धन र सरकारी स्रोतलाई मितव्ययी ढंगले र सार्वजनिक हितमा प्रयोग गरिने समेत उल्लेख छ ।

एमाले जनप्रतिनिधिले गरेका यी हुन् २० बुँदे संकल्पः

प्रकाशित मिति : ३ असार २०७९, शुक्रबार  ३ : १५ बजे