Logo

बौद्दको होटलमा युवतीको सामूहिक बलात्कार, चार जना पक्राउ

काठमाडौं । काठमाडौंस्थित बौद्दमा एक युवतीमाथि सामूहिक बलात्कार भएको छ । काठमाडौँ महानगरपालिका–६ बौद्धस्थित लुङ्ता गेष्टहाउमा २४ वर्षकी युवतीको सामूहिक बलात्कार भएको हो । बलात्कारको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौँका २४ वर्षीय रितेश तामाङ, सिन्धुपाल्चोक मेलम्चीका २२ वर्षीय रिन्जेन शेर्पा, सर्लाहीका ३४ वर्षीय उत्तम लामा र होटलका सञ्चालक सिन्धुपाल्चोकका…