Logo

आठ दलीय गठबन्धनका तर्फबाट राष्ट्रपतिमा कांग्रेस नेता पौडेलको उमेदवारी दर्ता

काठमाडौं । आठ दलीय गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको उमेदवारी दर्ता भएको छ । आठै दलका प्रमुख नेताहरुलाई प्रस्तावक र समर्थक राखेर पौडेलको उमेदवारी दर्ता भएको हो । दर्ता अघि आठ दलको बैठक बसेर पौडेलको प्रस्तावक र समर्थकको टुंगो लगाइएको थियो । पौडेलको प्रस्तावकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका…