Logo

राष्ट्रपतिको सवारीका बेला म जाममा थिएँ, सांसदको लोगो छोप्नुपर्‍यो :रघुजी पन्त

काठमाडौं । नेकपा (एमाले)का सांसद रघुजी पन्तले सरकारले सवारी व्यवस्थापनबारे उपयुक्त पाइला नचाल्दा राष्ट्रपतिलाई विवादमा ल्याउने काम भइरहेको बताएका छन् । आइतबारको प्रतिनिधिसभा बैठकमा उनले सवारीले हुने गरेको जाम र त्यसको व्यवस्थापनप्रति संवेदनशील हुनुपर्नेमा जोड दिए । ‘मेरो सवारी कसरी चलाउने भनेर त राष्ट्रपतिको भूमिका हुँदैन । सम्पूर्ण जिम्मा त सरकारको सुरक्षा संयन्त्रले गर्छ ।…