Logo

Breaking News 1

सूचना निकालेर संसद् बैठक एक साताका लागि स्थगित


१६ श्रावण २०८०, मंगलबार  

115
Shares

काठमाडौं । प्रतिनिधिसभाको मंगलबारको बैठक पनि सूचना टाँसेर स्थगन भएको छ ।

सोमबार सूचना टाँस गरेर आज दिउँसो १ बजेका लागि बोलाइएको बैठक पुनः सूचना टाँस गर्दै स्थगन गरिएको हो ।

सभामुख देवराज घिमिरेका सञ्चार विज्ञ शेखर अधिकारीका अनुसार अर्को बैठक साउन २२ गते सोमबारका लागि बोलाइएको छ ।

प्रकाशित मिति : १६ श्रावण २०८०, मंगलबार  ३ : १४ बजे