काठमाडौं । मेलम्चीको पानी आज सुरुङमा पठाइँदै छ । आज अम्बाथानमा खानेपानी मन्त्री उमाकान्त चौधरीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । गत असार १ मा आएको बाढीले मेलम्ची खानेपानी आयोजनामा क्षति पुर्याएको थियो । क्षति पुगेका संरचना निर्माणपछि परीक्षणका लागि सुरुङमा पानी पठाउन लागिएको हो । गतवर्षको चैत १७ गतेदेखि राजधानीमा मेलम्ची खानेपानी आयोजनाको पानी…