Logo

Breaking News 1

यस्तो छ देशको वर्तमान आर्थिक अवस्थाबारे एमालेका तीन पूर्वअर्थमन्त्रीको धारणा (पूर्णपाठसहित)



काठमाडौं । नेकपा एमालेका तीन पूर्वअर्थमन्त्रीहरुले नेपालको अर्थतन्त्र धरासायी अवस्थामा रहेको बताएका छन् ।

तीन पूर्वअर्थमन्त्री विष्णु पौडेल, सुरेन्द्र पाण्डे र युवराज खतिवडाले आज पत्रकार सम्मेलनमार्फत बेलैमा हस्तक्षेपकारी भूमिका खेल्न नसक्ने हो भने मुलुक अर्को श्रीलंका बन्ने चेतावनी दिएका छन् ।

एमालेले सरकारलाई गभर्नरमाथिको कारबाही तत्काल फिर्ता लिन माग गरेको छ । सरकारले गलत अभ्यास गरेको भन्दै यो कदम तत्काल नसच्याए अर्थतन्त्रको अवस्था थप धराशायी हुने र गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी तीन पूर्वअर्थमन्त्रीले दिएका छन् ।
पूर्णपाठ

प्रकाशित मिति : २७ चैत्र २०७८, आइतबार  २ : २८ बजे