Logo

‘हस्तक्षेप गर्न सकिएन भने देश श्रीलंका जस्तै हुन्छ’: विष्णु पौडेल

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले अब पनि हस्तक्षेप गरेर देशको अर्थतन्त्र जोगाउन नसके देशको अवस्था श्रीलंका जस्तै हुने चेतावनी दिएका छन् । देशको वर्तमान आर्थिक अवस्थाबारेमा एमालेका तीन अर्थमन्त्रीले आज पत्रकार सम्मलेनमार्फत ब्रिफिङ गरेका हुन् । वर्तमान पाँच दलीय गठवन्धनको सरकारले ध्वस्त पारेको बताउँदै पूर्वअर्थमन्त्रीसमेत रहेका पौडेलले अब हस्तक्षेप नगरे मुलुकको अर्थतन्त्र डामाडोल…