Logo

कांग्रेसले भन्यो,‘स्वतन्त्रका नाममा सबै वागी उम्मेदवारी फिर्ता गर्नु’

काठमाडौं । नेपाली कांग्रेसले देशभरका सबै वागी उम्मेदवारलाई आफ्नो नाम फिर्ता गर्न निर्देशन दिएको छ । सत्तारुढ ५ दलीय गठबन्धन विरूद्ध दर्ता भएको उम्मेदवारी फिर्ता गर्न नेपाली काँग्रेसले सबैलाई निर्देशन गरेको हो । सातै प्रदेशका प्रमुखहरुले स्वतन्त्रको नाममा दर्ता भएका वागी उम्मेदवारी फिर्ता गर्न निर्देशन गरेका हुन् । आजै मात्र कांग्रेसको बागमती प्रदेश समितिले समेत…