Logo

लुम्बिनिमा कांग्रेस र माओवादी केन्द्रबिच आलोपालो सरकार चलाउने सहमति

काठमाडौं । लुम्बिनीमा सरकारको नेतृत्व आलोपालो गर्ने नेपाली कांग्रेस र माओवादी केन्द्रबीच सहमति भएको छ । आधा आधा कार्यकाल आलोपालो सरकारको नेतृत्व गर्ने सहमति अनुसार सुरुमा नेपाली कांग्रेसका डिल्लीबहादुर चौधरीलाई मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्रले समर्थन गरेको छ । ८७ सदस्यीय प्रदेश सभामा नेपाली कांग्रेसका २७ जना र माओवादी केन्द्रका १० सांसद छन् । कांग्रेस माओवादीको…