Logo

कोशीका मुख्यमन्त्री कार्कीलाई विश्वासको मत लिन उस्तै सकस !

काठमाडौं । कोशी प्रदेशको मुख्यमन्त्रीमा एमालेका हिक्मतकुमार कार्कीले सपथ लिएका छन् । सर्वोच्चको परमादेशपछि उनी मुख्यमन्त्री नियुक्त भएका थिए । सर्वोच्चको आदेशअनुसार कार्की नेतृत्वको सरकार सबैभन्दा ठुलो दलको नेताका रुपमा गठन भएको हो । अब कार्की नेतृत्वको सरकारले एक महिनाभित्र विश्वासको मत लिनुपर्छ । तर अहिलेकै अबस्थामा भने काकी नेतृत्वको सरकारले विश्वासको मत पाउने अबस्था…