Logo

रेशम चौधरी ६ वर्षपछि जेलमुक्त हुँदै, आममाफीले १४ वर्ष जेल बस्नु परेन

काठमाडौं । आज पुर्व सांसद रेशमलाल चौधरी ६ बर्ष पछि जेलमुक्त हुँदै छन् । पुष्पकमल दाहाल नेतृत्वको सरकारले गरेको सिफारिस अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले बाँकी अबधिको जेल मिनाहा गरे पछि उनी आज जेल मुक्त हुन लागेका हुन् । गणतन्त्र दिवसकाे अवसरमा राष्ट्रपतिले अाममाफी दिए पछि बितेका ६ बर्ष देखी डिल्लीबजार कारागारमा रहेका उनी आज बिहान जेलमुक्त हुन…