Logo

गठबन्धनलाई सरकारमा बस्ने नैतिक अधिकार छैन : एमाले

काठमाडौं । नेकपा एमालेले गठबन्धनलाई सरकारमा बस्ने नैतिकता नभएको बताएको छ । प्रतिनिधि सभाको बैठकमा बोल्दै पार्टीका प्रमुख सचेतक पदम गिरीले आफ्नो अयोग्यतालाई बुझेर जवाफ दिन नसके गठबन्धनलाई सरकारमा रहने कुनै अधिकार नभएको बताएका छन् । यो गठबन्धन परामदेशी सरकार बनेदेखि देशको अर्थतमन्त्र ओरालो लागेको बताए। उनले गठबन्धन जनताको लागि नभएर विचौलीयाको लागि मात्रै बनेको…