Logo

नेप्सेमा सिटी होटलको सेयर कारोबार सुरु

काठमाडौ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सिटी होटल लिमिटेडको सेयर कारोबार सुरु भएको छ । आइतबार स्पेशल प्रि ओपनिङ सेसनमा प्रतिकित्ता १११.१० रुपैयाँ दरले यसको पहिलो कारोबार भएको हो । अब सोही भाउलाई आधार मानेर सिटी होटलको नियमित सेयर कारोबार हुनेछ । यस कम्पनीको कुल १ करोड ६७ लाख ४० हजार कित्ता सेयर बिहीबार सूचीकृत…